सडक बिनाको पुलः फोटोफिचर



नेपालगन्ज–नरैनापुर हुलाकी सडक खण्डमा बनाइएको पुल । सडक डिभिजन कार्यालय नेपालगन्जको अभिलेखमा यो पुल राप्ती नदीमाथि बनाइएको छ । सडक डिभिजन कार्यालयले डिजाइन गरेर आर्थिक वर्ष २०७५/०७६ मा सम्पन्न भएको यो पुल रु.२५ लाखमा बनेको हो । यो पुल न राप्ती नदीमाथि छ, न त यो पुल सडकमा नै बनेको छ । तस्वीर: रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja