मुग्लिनस्थित नवनिर्मित पुलः फोटोफिचर प्रकाशित मिति : 16 August, 2019 1:09 pm By : आशिष रानाभाट गण्डकी प्रदेश र प्रदेश नंं ३ लाई जोड्ने मुग्लिनस्थित त्रिशुली नदीमाथि सञ्चालित नवनिर्मित पक्कीपुल । सो पुलको लम्वाई ६० मिटर रहेको छ । तस्बीरः रासस