‘बायोफ्लक’ प्रविधि मार्फत माछापालनः फोटोफिचर



चितवनका युवाले शुरु गरेको ‘बायोफ्लक’ प्रविधिमा आधारित माछापालन । भरतपुर महानगरपालिकाका युवाले नेपालमै नयाँ प्रणाली (बायोफ्लक) मार्फत शुरु गरेको माछा पालन हेर्न आउनेको दैनिकजसो भिड लाग्ने गरेको छ । भरतपुर १० स्थित स्याउली बजारमा चार महिना अघिदेखि बायोफ्लक ट्याङकमा माछाका भुरा राखेर उनीहरुले शुरु गरेको माछापालन सफल भएको छ । तस्वीरः रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja