पोखराको बाघमारामा धान लहलह हुने बेलामा फुलेको गन्धे झारः फोटोफिचर प्रकाशित मिति : 6 August, 2019 12:33 pm By : आशिष रानाभाट पोखरा महानगरपालिका ३३ बाघमारामा पानी नपरेका कारण रोपाइँ हुन नपाएर जग्गामा फुलेको गन्धे झार । पानीको मूल नफुट्दा यहाँका धेरै खेत यस वर्ष बाँझै छन् । तस्वीरः रासस