गुंला पर्वः फोटोफिचर प्रकाशित मिति : 2 August, 2019 12:10 pm By : आशिष रानाभाट मध्यपुर थिमिमा शुक्रबारदेखि एक महिनासम्म मनाइने गुंला पर्वका अवसरमा एकाबिहानै न्यकू ९सिंग० लगायत विभिन्न बाजागाजासहित मठमन्दिर चैत्य, गुम्बा परिक्रमा गर्दै भक्तजनहरु । यसक्षेत्रमा मानन्धर समुदायले करिब २० वर्षपछि यो बाजा बजाएर गुंला पर्व मनाइएको हो । तस्बिरः रासस