भूकम्पले क्षति पु¥याएको भवन: फोटो फिच



तस्वीर : चार वर्षअघि गएको विनाशकारी भूकम्पले क्षति पु¥याएको नुवाकोटको तादी गाँउपालिका–३ खरानीटार स्थित अमरज्योति माध्यमिक विद्यालयको छात्रावास भवन । उक्त भवनको पुर्ननिर्माण नहुँदा विद्यालयको छात्रावास सुविधा प्रभावित भएको छ भने जीर्ण भवनले जोखिम समेत बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja