हिलाम्मे सडक: फोटो फिचर प्रकाशित मिति : 24 July, 2019 3:13 pm By : Samuel Shrestha तस्वीर : जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित पुरोनो बेसक्याम्पमा जमेको हिलाम्मे सडक । लगातारको वर्षापछि जमेको हिलोका कारण पैदल यात्रुलाई सबैभन्दा सास्ती भएको छ ।