पोखरामा बेलिब्रिज निर्माणः फोटोफिचर



पृथ्वी राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका वडा नं १४ चाउथे र वडा नं २६ विजयपुर जोड्ने विजयपुर खोला माथि बन्दै गरेको बेलिब्रिज । यसै ठाउँमा २०६४ मा निर्माण गरिएको स्टीलब्रिज छोटो समयमा नै धराप भए सम्भावित आवतजावतको असहजतालाई दृष्टिगत गरी बेलिब्रिज निर्माण कार्य बढाइएको हो । तस्वीरः रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja