धोबीखोलाको पुल आगामी पुससम्म सम्पन्न हुने: फोटो फिचर प्रकाशित मिति : 21 July, 2019 3:27 pm By : Samuel Shrestha तस्वीर : निर्माणाधीन बिजुलीबजारस्थित धोबीखोलाको पुल । सो पुलको निर्माण आगामी पुससम्म सम्पन्न हुने काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले जनाएको छ ।