निर्माण सम्पन्न भएको दुई महिनामै पुल भासियोः फोटोफिचर



राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन इकाई अनुदान ब्यवस्थापन तथा पूर्वाधार कार्यालय काभ्रेपलाञ्चोक मार्फत बन्दना भगवती जेभी नामक निर्माण कम्पनीले बनाएको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशी खोलाको पुल निर्माण सम्पन्न भएको दुई महिनामै भासिएको छ । ३५ दशमलब ६ मिटर लम्बाईको उक्त पुल तीन करोडको लागतमा निर्माण भएको थियो । तस्वीरः रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja