नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनास्थित घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएकी महिलालाई उपचारको लागी अस्पताल लैजादै । वर्षायाममा ग्रामीण क्षेत्रका सडकमा यातायात सेवा सञ्चालन नहुदाँ बिरामी तथा दुर्घटनाको घाइतेलाई स्टेचरमा बोकेर अस्पताल पु¥याउनुपर्ने बाध्यता छ । तस्वीरः रासस
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide
you
with the latest breaking news and videos straight from the entertainment industry .