ओखलढुंगाको पात्लेमा पहिरोमा पुरिएका शव । शनिबार दिउँसो पहिरोले घर भत्काउँदा मोलुङ गाउँपालिका– ७ पात्ले तालकोटकी स्थानीय ४४ वर्षीया पुटी शेर्पा र उनकी १० वर्षिया छोरी याङजी शेर्पाको मृत्यु भएको हो । तस्वीरः रासस
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide
you
with the latest breaking news and videos straight from the entertainment industry .