पोखरेली कृषकलाई राहत स्वरुप आर्थिक सहयोगः फोटोफिचर



वि.संं २०७६ वैशाख १६ देखी जेठ १५ गतेको बीचमा परेको असिना तथा हावाहुरीबाट पीडित पोखरा महानगरका कृषकहरुलाई राहत स्वरुप आर्थिक सहयोग प्रदान गर्दै पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी । महानगरले पीडित कृषकहरुलाई अहिले सम्म रु १० लाख बराबर राहत वितरण गरेको हो । तस्वीरः रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja