यातायातका साधनहरुलाई आवत–जावतमा कठिनाइ: फोटो फिचर
तस्वीर : तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा–कोत्रे सडकखण्डको हलेदीमा भत्किएको राजमार्गमा जमेको पानीमा गुड्दै गरेको सवारी साधन । वर्षायाम शुरु भइसक्दा पनि राजमार्गको सडक मर्मत नहँुदा यातायातका साधनहरुलाई आवत–जावतमा कठिनाइ भएको छ ।