एकल स्वामित्वको अधिकारलाई मजबुत पार्ने



पोखरा

चीनले बौद्धिक सम्पत्तीको अधिकार अन्तर्गत एकल स्वामित्व अधिकारलाई संरक्षणलाई थप मजबुत पार्ने बताएको छ ।

चीनले सन् २०१९ को पहिलो छ महिनामा छ हजार ५२९ एकल स्वामित्व उल्लङ्घनसम्बन्धी मुद्दाहरूको अनुसन्धान गरेको चिनियाँ बौद्धिक सम्पत्ति प्रशासनले मङ्गलबार एक पत्रकार सम्मेलनमा बताएको छ ।

सन् २०१९ को पहिलो छ महिनामा चीनमा कुल दुई लाख ३८ हजार अविस्कारको एकल स्वामित्व अधिकार प्राप्त गरेको छ । यो अघिल्लो बर्षको तुलनामा ९.९ प्रतिशत बढी हो ।

चीनको विश्वप्रसिद्ध टेलिकम कम्पनी हुवावे टेक्नोलोजी कम्पनी लिमिटेडले यस बर्षको पहिलो छ महिनामा दुई हजार ३१४ आविस्कारमा एकल स्वामित्वको अधिकार प्राप्त गरी चिनियाँ मूख्य भूभागमा प्रथम स्थानमा उभिन सफल भएको कम्पनीको दावी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja