घरजग्गा केही नभएका कारण एक महिनादेखि ओढारमा बस्दै आएका म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङका ६५ वर्षीय हिराबहादुर पुर्जा । दाजु लोदेसँग झगडा भएपछि उहाँ जेठको अन्तिम सातादेखि ओढारमा बस्दै आउनुभएको छ । तस्वीरः रासस
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide
you
with the latest breaking news and videos straight from the entertainment industry .