तराईबाट पहाड नियाल्दै: फोटो फिचर
तस्वीर : पश्चिम तराईको जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका ड्राइभरटोलस्थित आकाशे पुलमाथिबाट विहानीपख खुलेको मौसममा उत्तर तर्फ पाल्पाको पहाड नियाल्दै सर्वसाधारण । बेलहिया बुटवल छ लेन सडक अन्र्तगतको उक्त आकाशेपुल केही महिना अगाडी निर्माण भएको थियो ।