एसईईको पूरक परीक्षा साउन २६ र २७ गते



पोखरा

माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षाको तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २०७६/०३/१४ गते को निर्णय अनुसार २०७५ चैतमा सञ्चालित परीक्षामा नियमित समूहबाट सम्मिलित भई बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सी भन्दा तलको ग्रेड प्राप्त गर्ने वा बढीमा दुई विषयका परीक्षामा अनुपस्थित भएका परिक्षार्थीहरुका लागि पूरक परीक्षाको तालिका सार्वजनिक गरेको हो ।
पूरक परीक्षा साउन २६ र २७ गते हुने भएको छ । परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा बोर्डले जनाएको छ ।

परिक्षा तालिकाः

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja