फूटबल खेल खेल्दै गोरखबहादुर गण र भैरव गणका खेलाडी: फोटो फिचर



तस्वीर : नेपाली सेनाअन्तर्गत उपत्यका पृतनाको आयोजनामा मंगलबारदेखि शुरु पृतनापति ट्रफी खेलकुद प्रतियोगिता २०७६ अन्तर्गत फूटबल खेल खेल्दै गोरखबहादुर गण र भैरव गणका खेलाडी । विष्णु दल गण, वीर दल गण, चण्डि दल गणलगायत नौ वटा गण सहभागी भएको प्रतियोगितामा स्वीमिङ, तेक्वाण्डो, वास्केटबल, भलिबल, वक्सिङ, एथेलेष्टिक्स खेलहरु समावेश छन ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja