जीर्ण मल्लकालिन निरौली दरवारः फोटोफिचर प्रकाशित मिति : 2 July, 2019 11:13 am By : आशिष रानाभाट सुदूरपश्चिम प्रदेशको डोटीको जोरायल गाउँपालिका ६ निरौलीस्थित पुरातात्विक महत्व बोकेको मल्लकालिन निरौली दरबार । उचित संरक्षण तथा सम्बद्र्धनको अभावमा निरौली दरबार दिनप्रतिदिन जीर्ण हुँदै गएको छ । तस्वीरः रासस