हेमजामा सडक स्तरोन्नति: फोटो फिचर
तस्वीर : मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्की खण्डको पोखरा महानगरपालिका–२५ हेमजामा सडक फराकिलो बनाएर स्तरोन्नति गरिँदै । सो खण्डमा हालसम्म सडक निर्माणको ४० प्रतिशत काम सम्पन्न भएको छ ।