स्थानीयवासी र नेपाल प्रहरी सरसफाइ गर्दै: फोटो फिचर
![](https://www.pokharaaaja.com/wp-content/uploads/2019/06/AchutRegmi_KTM_RSS_.jpg)
तस्वीर : चन्द्रागिरी नगरपालिकाको समन्वय तथा चन्द्रागिरी नगरपालिका फोहोरमैला व्यवस्थापन समितिको आयोजनामा आइतबारदेखि शुरु भएको कलङ्की– नागढुङ्गा सडक सरसफाइ अभियानमा सरसफाइ गर्दै स्थानीयवासी र नेपाल प्रहरी ।