जु जु धौ व्यवसायमा भक्तपुरका महिला: फोटो फिचर



तस्वीर : भक्तपुरको लिवालीस्थित सैंजु दही भण्डारमा जु जु धौ बनाउँदै महिलाहरु । काम गर्न सहज भएकाले पनि महिलाहरुका लागि दही व्यवसाय रोजगारीका लागि उत्तम पेशा भएको छ । आज १५ गते दही चिउरा खाने दिन, धान दिवस भएकोले दहीको अत्यधिक माग भएको व्यवसायीहरु बताउँछन ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja