चैनपुरको रोपाईंका लागि धानको बीउ निकाल्दै गरेका महिला: फोटो फिचर
![](https://www.pokharaaaja.com/wp-content/uploads/2019/06/RajendraPaneru_Kanchanpur_RSS_IMG201906261041332.jpg)
तस्वीर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ४ आसापुरका महिला खेतमा रोपाईंका लागि धानको बीउ निकाल्दै । बर्खे झरी झर्न थालेपछि किसानलाई रोपाईं गर्ने चटारो बढेको छ ।