उपचारका लागि आएका बिरामी
केही दिनयता अत्यधिक गर्मीका कारण राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि आएका बिरामी । झाँडापखाला, भाइरल ज्वरो, रुघा खोकी, टाईफाईड, चर्मरोग, दमलगायतका रोगी उपचारका लागि आउने क्रम बढेको सो अस्पतालले जनाएको छ ।