फूटबल हस्तान्तरण गर्दै प्रतिनिधिसभा सदस्य भट्टराई



दिक्तेलस्थित माटीकोरे खेलमैदानमा सोमबारदेखि शुरु भएको प्रथम लिगफूटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा मुख्य निर्णायकलाई फूटबल हस्तान्तरण गर्दै प्रतिनिधिसभा सदस्य विशाल भट्टराई । अखिल नेपाल फूटबल सङ्घ (एन्फा)को सदस्यता प्राप्त गरेसँगै प्रथम पटक आयोजना गरिएको लिग प्रतियोगितामा जिल्ला फूटबल सङ्घमा आवद्ध दश क्लबको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja