आर्थिक मामिला तथा योजनामन्त्री आङ्बो सञ्चारकर्मीसँग
![](https://i1.wp.com/www.pokharaaaja.com/wp-content/uploads/2019/06/ManojDahal_Biratnagar_RSS_1-1.jpg?fit=720%2C486&ssl=1)
प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो अगामी आर्थिक वर्ष २०६७६–७७ का बजेटको प्राथमिकताहरुका बारेमा सञ्चारकर्मीसँग सोमबार यहाँ कुराकानी गर्दै आगामी आर्थिक वर्षमा पूँजीगत खर्च न्यूनतम ८० प्रतिशत कम नहुने विश्वास दिलाउँदै ।