अवैध झ्याउसहित भरिया पक्राउ



पोखरा

कालागाड नजिकै महाकाली नदीमाथि रसिको सहारामा भारत निकासी भइरहेको १९० किलो अवैध झ्याउ सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म नम्बर ५० ले आइतबार राति बरामद गरेको छ ।

यस्तै झ्याउसँगै भारत पिथौरागढ जिल्ला बलुवाकोट घर भएका ४५ वर्षीय उमेशसिंह बोहरालाई समेतपक्राउ गरेको हो । पक्राउ परेको झ्याउ र भरिया सार्वजनिक गर्दै सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म दार्चुला ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja