अन्धगल्छीः फोटोफिचर प्रकाशित मिति : 16 June, 2019 10:15 am By : आशिष रानाभाट अन्नपूर्ण गाउँपालिका–३ दानास्थित कालीगण्डकी नदीमा बनेको अन्धगल्छी । आन्तरिक र विदेशी पर्यटकको आकर्षण केन्द्र रहेको धौलागिरी र हिमालको बीचमा पर्ने अन्धगल्छीको गहिराइ छ हजार नौ सय ६७ मिटर छ । तस्वीरः रासस