म्याग्दीको रघुगंगा गाउँपालिका –६ पाखापानीस्थित मुलपानीका स्थानीयहरु झोलुङ्गे पु्लको लठ्ठा बोकेर लैजादै । बाटोको सुविधा नभएको कारणले गर्दा झोलुङ्गे पुल बनेपछि यहाँका स्थानीयहरु लाभान्वित हुनेछन । तस्वीरः रासस
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide
you
with the latest breaking news and videos straight from the entertainment industry .