परम्परागत कटुवाल प्रथाः फोटोफिचर



आफ्नो वडा कार्यालयमा आव २०७६/७७ को कार्य योजनाबारे गाउँवासीलाई सहभागी गराई छलफल गर्नका लागि खबर गर्दै लमजुङको घाम्राङका कटुवाल चन्द्रबहादुर गुरुङ । गाउँमा कुनै सूचना प्रवाह गर्नका लागि कटुवाल प्रथाबाट सूचना सूचित गर्ने परम्परा रहिआएको छ । तस्बिरः रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja