नाउरा भीरमा पदमार्ग निर्माणः फोटोफिचर प्रकाशित मिति : 13 June, 2019 11:56 am By : आशिष रानाभाट म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरी हिमालको आधार शिविर जाने बाटो अन्र्तगत नाउराको भीरमा निर्माण गरिएको पदमार्ग । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु ५० लाख बजेटबाट नाउरा भीरदेखि सल्लाघारी सम्म पदमार्ग निर्माण भएको छ । तस्वीरः रासस