खोला तर्न काठको लाप्कोमाथि तर्दैः फोटोफिचर



जाजरकोट बारेकोट गाउँपलिका ३ र ४ को बीचमा रहेको साईकुमारी खोलामा पुल नहुँदा पानीको मात्रा घटेको समयमा खोला तर्न काठको लाप्कोमाथि तर्दै स्थानीयवासी । वर्षायाममा पुल पानीले बगाउने भएकाले रमसिल गाउँमा समस्य पर्ने गरेको छ । तस्वीरः रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja