दाँदे लगाउँदै कृषकः फोटोफिचर प्रकाशित मिति : 10 June, 2019 2:08 pm By : आशिष रानाभाट तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा धान रोप्नका लागि खेतमा दाँदे लगाउँदै कृषक । तनहुँका कृषकलाई यतिबेला रोपाइँको चटारो छ । तस्वीर: रासस