पाँचखालमा १४औँ शताब्दीको संरचना जगः फोटोफिचर



काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ श्रीरामपाटीका बासिन्दाले दरबार क्षेत्र भनिएको स्थानमा पुरातत्व विभागले सम्पदा उत्खनन् गर्ने क्रममा गत साता भेटेको १४ औँ शताब्दीका संरचनाको जग । स्थानीयवासीले गत साल चैतमा खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना इँटा, सिक्का (मानाङ्क), घरको जग, भाँडाका टुक्रा फेला परेपछि उत्खनन् गरिएको हो । तस्बिर: रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja