यार्सागुम्बा टिप्ने मौसमभरिका लागि अस्थायी घर प्रकाशित मिति : 10 June, 2019 12:42 pm By : आशिष रानाभाट बहुमूल्य जडिबुटी यार्सागुम्बा टिप्न गएका स्थानीयले सुर्मा गाउँपालिकाअन्तर्गत धनसेरी पाटनमा यार्सागुम्बा टिप्ने मौसमभरि बस्नका लागि निर्माण गरेको अस्थायी घर । तस्बीरः रासस