सगरमाथा राष्ट्रिय निकुञ्जमा आगलागी



पोखरा

सगरमाथा राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ । आइतबार बिहान ११ बजेबाट लागेको आगो अझै पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय नाम्चेका इञ्चार्ज प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक लिम्बुका अनुसार सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने क्याम्जुमाभन्दा २०० तलको जङ्गलमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागीबाट मानवीय क्षति नभए पनि एक वर्ग किलोमिटर जङ्गल विनास भइकेको छ । स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सगरमाथा राष्ट्रिय निकुञ्जसहितको टोलिले साँझ ६ बजेतिर आङ्शिक नियन्त्रणामा ल्याउन सफल भएको छ । आगो लाग्नुको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja