ब्रुनाई नदीबाट २७ सय मेट्रिक टन फोहोर संकलन



पोखरा

ब्रुनाई नदीमा सञ्चालन गरिएको सरसफाई अभियान मार्फत् झण्डै २७ सय मेट्रिक टन फोहोर संकलन गरिएको छ ।

गत बर्षको अप्रिलदेखि अहिले सम्मको एक बर्षको अवधिमा २६ सय ८३ मेट्रिक टन फोहोर संकलन गरिएको ब्रुनाईका सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । संकलन गरिएको फोहोर मध्ये ५७ हजार नौ सय ११ टन प्लास्टिकको झोला मात्रै रहेको उनीहरुले बताएका छन् । स्थानीय एक पत्रिकाले लेखेको समाचार अनुसार ब्रुनाई दारुसालाम विश्वविद्यालय मार्फत् गरिएको अध्ययनले यस्तो देखाएको हो । विश्वविद्यालयको वातावरण, पार्क र पुनर्सृजना विभागले सन् २०१८ को अप्रिल महिनादेखि ब्रुनाई नदीमा सफाई अभियान सुरु गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja