सिके राउतले मधेसी जनतासंग माफि माग्नुपर्ने – नेता कर्ण



नेपाली काँग्रेसका मधेसी मुलका युवा नेता तथा पूर्व सांसद रन्जीत कर्णले मधेसका जनताले जहिले पनी देशमा विखण्डन होइन एकता चाहेको ले सिके राउतले अहिले आएर मधेसी जनताको भावना कदर गरेको मा धन्यवात व्यक्त गरे । पोखराआज अनलाईन संग कुरा गर्दै नेता कर्णले मधेसी जनता जहिले पनि मधेस अखण्डतालाई नै प्रेम गर्ने बताउदै हिजो मधेसमा उग्रपन्थी ,अराजक,विखण्डनवादी कुरा गरेर सम्पुृर्ण नेपाली जनताको बलिदानबाट प्राप्त समावेशी संघिय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न मा बाधा र अबरोध पुर्याउने सि के राउतको सरकारसंग को सम्झोता नयाँ षणयन्त्र नहोस भनेर चेतावनी दिनुभयो । नेता कर्णले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न गरीएको स्थानीय तह, प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा सोझा मधेसी युवालाई भड्काएर उदण्ड मच्चाएर निर्वाचनमा मतअधिकारबाट वञ्चीत गराएकोमा मधेसी जनतासंग सि के राउतले माफि माग्नु पर्ने बताए 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja