एसईई विशेषः फोटोफिचर



भक्तपुरको गठठाघरस्थित भक्तपुर इङगिल बोर्डिङमा एसइई दिँदै विद्यार्थी ।
जाजरकोटको भेरी नगरपालिका– ११ स्थित शिवशंकर माविमा सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षाको अनुगमण, निरीक्षण गर्दै सांसद कौशिला खत्री र प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत । जाजरकोटमा १९ ठाउँमा परीक्षा चलिरहेको छ ।
भक्तपुरको गठ्ठाघरस्थित भक्तपुर इङगिल बोर्डिङमा एसइई दिँदै दुष्टीविहीन विद्यार्थी ।

 

भक्तपुरको गठठाघरस्थित भक्तपुर इङगिल बोर्डिङमा एसइई दिँदै विद्यार्थी ।

 

बैतडीको दशरथचन्द नगरपालिका–२ की करिश्मा बोहरा घरमै एसइई परीक्षा दिँदै ।
माध्यमिक शिक्षा परीक्षा (एसइई)को जिल्ला कारागार नुवाकोटबाट परीक्षा दिँदै कर्तव्य ज्यान मुद्दाका कैदी मुस्कान तामाङ र जबरजस्ती करणी मुद्दाका कैदी लक्ष्मण गुरुङ ।

 

रासस

 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja