होलीको शुभकामना



पोखरा

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले रङ्गको पर्व होलीका अवसरमा समस्त गण्डकी प्रदेशवासीलाई शुभकामना दिएका छन् ।

शुभकामना सन्देशमा उनले होलीजस्तो राष्ट्रिय पर्वले भ्रातृत्व, आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्ने गरेको उल्लेख गरेका छन् । शरदबाट वसन्त ऋतुको आगमन भएको सुखद अवसरमा खुशियालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ होली पर्वले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको सो सन्देशमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja