नेपालको बिजुली किन्न भारत तयार



पोखरा आज
पोखरा, १३ पुस ।

नेपालको बिजुली किन्न भारत तयार भएको छ ।

नेपालमा बर्खायाममा धेरै बिजुली उत्पादन हुने तर सहि उपयोग नहुने र जाडो याममा बिजुली किन्नुपर्ने समस्याले सताइरहेको थियो । नेपाल विद्युत प्राधिकरणले निकालेको आकँडाअनुसार बर्खायाममा ४ हजार ७ सय पचास मेगावट विजुली अर्थात् करिब १ खर्ब ७९ अर्ब रुपैँया बराबरको बिजुली खेर जान्थ्यो । यो विषयमा नेपाल विद्युत प्राधिकरण चिन्तित थियो, त्यसकारण प्राधिकरणले बर्खायामको बिजुली किन्ने सम्झौतै गर्न छाडेको थियो ।

बुधबार नयाँ दिल्लीमा भएको बैठकमा नेपालले दशकदेखी माग गर्दै आएको ऊर्जा बैंकिङ गर्न भारत सहमत भएपछि प्राधिकरण खेर जाने बिजुलीको तनाबबाट मुक्त भएको छ । यतिमात्र नभई नेपालका नदीनालाबाट उत्पादन हुने बिजुलीको पूर्ण उपयोग हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja