विक्रम बराललाई पोखरामा भव्य स्वागत तथा सम्मान



नेपाल आईडलमा उत्कृष्ठ ४ सम्म पुगेका पोखराका विक्रम बराललाई पोखरामा भव्य स्वागत तथा सम्मान गरिएको छ ।
 बराललाई पोखराका मेयर मान बहादुर जिसिले ,पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विश्वशंकर पालिखे, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, विक्रमलाई संगित सिकाएका प्रशिक्षक नवराज बराल,  लगायतले  स्वागत गरेका हुन् । पोखरा महानगरका मेयर जिसीले बराललाई शुभकामना दिँदै नेपाल आईडल नै भएको हेर्न चाहेको बताएका छन् । विक्रमको स्वागतका लागि पोखरा विमानस्थलको अति विशिष्ट कक्षमा कमेयर जिसीले पोखरा कला संगितको राजधानी पनि हो भन्ने प्रमाणका लागि विक्रम बराल उदाहरणीय व्यक्ति भएको बताए ।
 

नेपाल पत्रकार महासंघ कास्कीमा आयोजित पत्रकारहरुको  जिज्ञासा बिक्रम बरालले मेटेका छन् . उनी संगै उपस्तित हुनु भएकी उनकी आमाले आफु हुन नसकेको इच्छा छोराले पुरा गरेको मा खुसि ब्यक्त गर्दै , मिठो स्वरमा ” काली पारे दाइ कति राम्रो …. ” बोल को गित पनि गाउनु भयो .

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja