यी हुन् नाम परिवर्तन गरेर हिट भएका बलिउड कलाकार



पोखरा, ६ असोज ।

जन्मिदा एउटा नाम हुन्छ, करियर अघि बढ्दा धेरैले आफ्नो पहिलो परिचय नै बदल्छन् । रंगीन दुनियाँमा पनि यस्तै छ धेरै कलाकर्मीको कथा, नेपालीदेखी बलिउडसम्म जसले नाम परिवर्तन गरेर चर्चा पाए र हिट बने ।

थाहा पाउनुहोस, नाम परिवर्तन गरेर चर्चामा आएका अनि हिट बनेका बलिउड कलाकार स्
सलमान खानको जन्मिदाको नाम अब्दुल राशिद सलीम हो तर यो नामले केहि गरेन । उनि सलमान बनेरै चर्चामा आए । अहिले बलिउडमा सुपरस्टारको दर्जामा छन् । बलिउड हिरोईन प्रिति जिन्टाको नाम पनि प्रितम जिन्टा थियो ।

अहिले प्रिति नामले नै उनि चर्चामा छिन् । अर्की हिरोईन शिल्पा सेट्ठीको खास नाम अश्विनी सेट्ठी हो भने अक्षयकुमारको नाम राजिब हरिओम हो । त्यस्तै अजय देवगनको खास नाम विशाल देवगन हो ।

ुढिसुमु हिरो जोन अब्राहमको नाम पनि फरहान अब्राहम हो भने ज्याकी श्राफको खास नाम जयकिशन काकूभाई श्राफ हो । यस्तै, अभिनेता जितेन्द्रको नाम रवि कपुर हो ।

स्रोतः फिल्मी खबर

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja