एलजी को ५५ र ६५ इन्चको युएचडी टिभी को माग बढ्यो



पोखरा, ५ असोज।

एल।जी। ब्राण्डको आधिकारीक विक्रेता सि।जी। इलेक्ट्रोनिक्सले चाड पर्वको आगमनसँगै एलजी को ५५ र ६५ इन्चको युएचडी टि।भी।को मागमा अत्याधिक बृद्धि भएको जनाएको छ ।

साथै ४९ र ४३ इन्चको युएचडी टि।भी।हरुको माग पनि अत्याधिक रहेको छ । एलजी को युएचडी टि।भी।हरुमा ४के पिक्चर डिस्प्ले रहेको छ ।

त्यसैगरी म्याजिक मोसन रिमोट कन्ट्रोल, २० वाट साउण्ड, फ्रि नेट टि।भी। र सजिलो अपरेटिङ सिस्टम सहितको विशेषताहरु रहेको छ ।

एल।जी।का टि।भी।हरुमा ६५ इन्चको मूल्य २,६७,९९०, ५५ इच्नको १,६१,९९०, ४९ इन्चको १,३७,९९० र ४३ इन्चको ८८,९९० रहेको छ । साथै यी टि।भी। हरुमा आकर्षक हात खाली नहुने उपहारहरुपनि पाईने एल।जी।ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja