पोखरामा “कस्तो रमाइलो दशैँ फेष्टिबल–२०७५” हुदैँ



पोखरा, २१ असोज ।

पोखरामा “कस्तो रमाइलो दशैँ फेष्टिबल–२०७५” हुने भएको छ ।

भिजुअल जोन प्रा. लि. ले पोखरामा पत्रकार सम्मेलन गरी “कस्तो रमाइलो दशैँ फेष्टिबल–२०७५” हुने कुरा बताएको छ ।
कार्यक्रमका संयोजक प्रतिक सुनारका अनुसार उक्त फेष्टिबल यहि मिति २०७५ आश्विन २७ गतेका दिन दिनको १ बजेबाट प्रदर्शनी केन्द्र पोखरामा हुनेछ । कार्यक्रममा कलाकार स्वप्न सुमन, भिटेन, सुरक्षा मल्ल तथा लोकल ब्याण्ड हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja