अनमोलको ‘क्याप्टेन’ रिलिज हुने



पोखरा, २१ असोज ।

अनमोल केसी अभिनित छैटौँ फिल्म ‘क्याप्टेन’ को रिलिज हुने मिति घोषणा गरिएको छ ।

दिवाकर भट्टराईद्वारा निर्देशित उक्त फिल्म फागुन १७ गते रिलिज हुने भएको हो । यस मितिमा फिल्म रिलिज हुन लाग्नुको पछाडि फागुन २० गते परेको शिवरात्रीको सार्वजनिक विदा हो । ‘क्याप्टेन’मा अनमोलले फुटबल खेलाडिको भूमिका निभाउँदै छन् । यो फिल्मको निर्माण भुवन के.सी.ले गरेका हुन् । फिल्ममा सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja