मिस पोखरा २०१८ को उपाधि सारा बजिमयलाई



पोखरा, २१ असोज ।
जेसिस (जे.सि.आई.) पोखरा,नेपालद्वारा अर्गनाइज गरिएको मिस पोखरा २०१८ को उपाधि सारा बजिमयले चुमेकी छिन् ।
मिस पोखरा २०१८ को उपाधि सारा बजिमयले चुमिन भने फस्ट रनर अप र सेकेण्ड रनर अप क्रमशः सुजिता के.सी र मिनाक्षी शर्माले हात पारिन ।
१५ जना प्रतियोगी रहेको उक्त कार्यक्रमको प्रमुख आमन्त्रित व्यक्तित्व गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी थिए । प्रमुख जजमा सुवर्ण क्षेत्रीका साथ अन्य जजहरु प्रकाश पाण्डे, चिनु गुरुङ, मिलन थापा, सुवास सिग्देल थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja