साफ यु–१८ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै



पोखरा, १९ असोज

साफ यु–१८ महिला च्याम्पियनसिपको सेमिफइनलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र भारतबिचको खेल नेपाली समयअनुसार ३ः१५ बजे भुटानको राजधानी थिम्पुमा रहेको चाङलिमिथाङ मैदानमा हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई १२–० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा २–१ गोलअन्तरले बंगलादेशसँग पराजित हुँदै नेपाल उपविजेता बनेर सेमिफाइनल पुगेको थियो ।

नेपालको लक्ष्य भारतलाई पराजित गर्दै फाइनलमा पुग्ने रहेकोे छ तर भारतलाई पराजित गर्नु नेपाललाई त्यति सजिलो भने छैन । किनभने भारत बलियो टिम हो । र समुह ‘ए’को विजेता पनि हो जहाँ नेपाल भने समुह ‘बी’को उपविजेता हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja