राइडर कपमा महिला गल्फ बलद्वारा घायल भइन, दर्शक सहयोग गर्नुको सट्टा फोटो खिच्न लागे



पोखरा, १८ असोज ।
राइडर कपमा एक ४९ वषर््िाय कोरिन रेमान्ड नाम गरेकी फ्रेन्च महिला गल्फ बलले लागी घाइते भएकी छिन् ।
फ्रान्सको पेरिस नजिकै भइरहेको राइडर कपको ओपनिङ डेमै ब्रुक कोइप्काको टी सटले लागी उक्त महिला घाइते भएकी हुन् । उनको एउटा आँखा नदेख्ने भएको छ । प्रहारले उनको दाहिने आँखाको नानी बिग्रिएको छ । उनले भनिन्, “मलाई के कुराले अचम्मित बनाएको छ भन्दा म घाइते भएर ढलेको बेला दर्शकहरुले मलाई सहयोग गर्नुको सट्टा मेरो फोटो खिचिरहे ।”
उनी यस विषयलाई लिएर कानुनी प्रकृयामा जाने भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja